(आमा बाबा …
आमा र बुबाको अगि त भगवान झुकी दिन्छ
आमा बाबा हाम्रो अगि बसिदिदा त यमराज पनि लुकी दिन्छ
जुन घर बाट रोएर निक्सिन्छ नि आमा बाबा
कसम होला त्यो घरको सुख शान्ति सधै नै बितिन्छ
आफ्नो हजार सपनाहरु बेचेर हुर्काउ छन हामीलाई उनीहरु
आफ्नो हजार सपनाहरु बेचेर हुर्काउ छन हामीलाई उनीहरु
सके सम्म नि साल शाति मै टासेर राख्न खोज्छन उनीहरु….
तर जब हुर्कन्छ ति सन्तान र फेरि बच्चा बन्छन आमा बाबा
तब किन वृद्ध आश्रमको जीवन काट्न बाध्य हुन्छन उनीहरु
तब किन वृद्ध आश्रमको जीवन काट्न बाध्य हुन्छन उनीहरु)

अँ अँ अँ अँ ……………
अँ अँ अँ अँ …….
ह्म्म्म ह्म्म्म्म्म उम्म्म्म
ह्म्म्म ह्म्म्म्म्म उम्म्म्म…..
बारा छोरो…..
तेरा नाती
बूढाको धोक्रो कान्धै माथि

बाबुको जुन्गो बन्धकी राखेको ….
आमाले गुन्यो चोलो साटेको….
तिमीले त बिर्सेछौ
तिमीले त बिर्सेछौ

दशैं धारा दुध पिलाएको
कान्धैमा राखी संसार डुलायेको
तिमीले त बिर्सेछौ
तिमीले त बिर्सेछौ

(मेरो छोरो नि पढे पछि
मेरो च्यातिएको म जत्रो सिलाउछ
मेरो छोरोले मैले पहिला देखि मेरो भएको भोको पेट भर्छ
मेरो छोरोले हरेक सपनाहरु टाल टुल गर्छ
अमित त्यो वृद्ध आश्रममा भएको आमा बुबाको सपनाहरु कहाँ पुरा भयो ? खै त ?)

सपना खरारानी खरानी
बिपनी बनि हाल्यो बिरानी
सपना खरारानी खरानी
बिपनी बनि हाल्यो बिरानी
बुढाको लाठी नि आमाको छाती नि चर्कियो
माया र परिश्रम उ माथि को बेर्थई गो
बुढाको लाठी नि आमाको छाती नि चर्कियो
माया र परिश्रम उ माथिको बेर्थई गो

ह्म्म्म ह्म्म्म्म्म उम्म्म्म
ह्म्म्म ह्म्म्म्म्म उम्म्म्म
देरे नारे नारे नारे देरे नारे नारे
देरे नारे न तानाअना
तिमीले त बिर्सेछौ
तिमीले त बिर्सेछौ …