Image

नेपालकाे राष्ट्रपति विद्यादेवी भण्डारीले आज काठमाडौंमा २० वर्ष पछि १३ औं साग खेलको एक भव्य समारोहका बीच उद्घाटन गरिन् । सो कार्यक्रममा सार्क देशका खेलाडीहरूको मार्चपासका साथै नेपाली खेलाडीरूले झाँकी प्रस्तुत गरेका थिए ।उद्घाटनका अवसरमा आकर्षक आतसबाजी गरिएको थियो ।उद्घाटन कार्यक्रममा राष्ट्रपति भण्डारी, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पाेखरेल, खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा, राखेपका सदस्य सचिव रमेश सिलवालसहित विभिन्न राजनीतिक पार्टीका नेता, खेलाडी तथा पत्रकारहरुको सहभागिता रहेकाे छ।

साे कार्यक्रममा १५ हजार भन्दा बढि कलाकारद्धारा कला प्रस्तुत गरिएकाे थियाे ।

Image

Image

Image

Image

Image

Image

ImageImageImageImage

ImageImageImageImageImageImage may contain: one or more people, crowd, stadium and basketball court