म रातभरी प्रतिक्षा गरे

अब अाउँछाै,

तब अाउँछाै

अाउँदैनाै, कि ?

हैन, अाउँछाै हाेला

अब त पक्कै अाउँछाै !

तर

अाएनाै, तिमि !

मेराे रात बित्याे

तिम्राे प्रतिक्षामा

तर तिमि अाएनाै !