हिजाे राति स्नातकाेत्तरकाे त्रिभुवन विश्वविद्यालयले संचालन गरेका एमबिएस सिम्याटकाे परिक्षाफल प्रकाशि भयाे । लगभग धेरै परिक्षार्थिहरु पास भयाे । उक्त परिक्षाफल त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायकाे वेवसाईटमा प्रकाशित भयाे ।

कतिपयलाई थाह भएन, कतिपयलाई थाह भयाे, कतिपयलाई परिक्षाफल हेर्न आयाे अनि हेर्याे, कतिपयले साथि वा सिनियरकाे सहयोगमा हेर्याे, कतिपयलाई हेर्न आएन, तुलानात्मक रुपमा देश भरिबाट धेरै विधार्थिहरु सहभागि हुन्छ, धेरै जनाले एक पल्ट हेर्न खाेजेकाे हुनाले साईट व्यस्त हुनु स्वाभाविक हाे प्रयास गरे पछि कतिपयले हेर्छ कतिपयले हेर्न सक्दैन । उक्त साईटमा सहभागी विधार्थिले आफ्नाे नाम राखि हेर्न सकिन्छ । पास भएकाेले खुशी मनाउछ फेल भएकाे दुखि कि अर्काे पल्ट प्रयास गर्छु साेच्छ ।

Image result for result"


हेरिसकेका परिक्षार्थिहरुमा कतिपयकाे साेचकाे भन्दा कम साेचेकाे भन्दा बढि परिक्षाफल आउँछ । कम आउने किन कम आयाे साेच्छन राम्रोसँग लेखे पछि परिक्षाफल राम्रो आउनु स्वाभाविक हाे । कतिपयकाे साेचेका भन्दा राम्रो परिक्षाफल आउँछ उत्प्रेरित हुन्छ अलि बढि मेहनत गरेकाे भए अझ राम्रो आउने थियाे कि साेच्छ वा यस्तै त हाे परिक्षाफल आई हाल्छ । कतिपयले त मेहनत भन्दा फरक नि आउँछ । पढ्नु पर्छ तर पढेर पनि परिक्षामा लेख्ने माध्यम राम्रो नि हुनुपर्छ ।

हरेक वर्ष मावि अर्थात एसएलसीमा ग्रेडिङ्ग प्रणाली भए पछि धेरै जसाे पास हुन्छन् । पास हुनेमा कतिपय उच्च शिक्षा हासिल गर्ने अग्रसर हुन्छ कतिपय विभिन्न अवस्थामा आर्थिक समस्य, पढ्ने ईच्छा नभएर, विकट जिल्लाहरुमा नजिक उच्च शिक्षाका लागि वातावरण नभएर, विभिन्न कारणले पढ्दैन्न । पढ्ने जती विभिन्न संकाय छनाेट गर्छ र पढाइ सुरु गर्छ । नेपालकाे शिक्षा प्रणालीले एसएलसीलाई विधार्थि जिवनकाे प्रथम चरण मान्छ, यश चरणमा विधार्थिकाे आधार तयार हुन्छ र अगाडि बढ्छन ।

उच्च शिक्षामा पनि ग्रेडिङ्ग प्रणाली भए पछि धेरै जसाे पास हुन्छन् । एसएलसी झै कतिपय विधार्थि अगाडि पढ्छ र कतिपय विधार्थि पढ्दैन । कतिपय विधार्थि उच्च शिक्षामा छनाेट गरे संकाय भन्दा फरक संकायमा अध्यन सुरु गर्छ । विज्ञान लिएर अध्यन गरेका विधार्थि अन्य लगभग सबै संकाय छनाेट गरेर पढ्न पाउँछन् ईन्जिनियर, डाक्टर, व्यवस्थापन, शिक्षा, मानवीकि आदि । व्यवस्थापन पढेकाले विज्ञान संकाय भन्दा कम संकाय छनाेट गर्न पाउँछ त्यस्तै शिक्षा र मानविकीकाे पनि हुन्छ । उच्च शिक्षालाई दाेस्राे चरण अर्थात भविष्यमा के बन्ने वा विधार्थिकाे आफ्नाे उदेश्य अनुसार उसकाे आधार तयार हुन्छन् ।

स्नातकमा पनि धेरै संकाय हुन्छ फरकफरक समयमा पढ्नपाढ्न हुन्छ र सबै संकायकाे आफ्नाे समयमा परिक्षा हुन्छन् र परिक्षाफल प्रकाशित हुन्छ । यस अवस्थामा विधार्थि केही जिम्मेवार हुन्छन् र आफ्नाे जिम्मेवारि पूरा गर्नु पढाइ सँगै जागिर पनि कतिपयले गर्छ कतिपयले पढाइ मात्रै, कतिपयले जागिरकाे शिलशिलामा पढाइ राम्रो गर्न सक्दैन्न, कतिपय बिच मै पढाइ र कामईकाे लागि देश बाहिर जान्छन् । सबकाे आफ्नाे साेच, अवस्था र ईच्छा अनुसार हुन्छ । कतिपय पढ्ने ईच्छा भएर नि पढ्न सक्दैन, ईच्छा नभएर नि पढ्नु पर्छ । उस तहलाई विधार्थि जिवनकाे तेस्रो तह मानिन्छ । हामी कहाँ जाने निर्धारण हुन्छ, कतिपयकाे जीवन एक किसिमले भविष्यकाे निमित्त तयार भईकाेकाे हुन्छ कतिपय आफुले के गर्ने तय हुन्छ र सुरु पनि गरिसके हुन्छ, कतिपयकाे, तय भए पनि सुरु कसरी गर्ने त्यसकाे अन्याेल हुन्छ । कतिपय अझै पढ्ने अनि अन्य काम अर्थात जागिर वा व्यवसाय सुरु गर्छु साेच्छन।
अब स्थानकाेत्तर पढ्न चाहने विधार्थिहरुका लागि संकाय अनुसार फरकफरक प्रत्रिया हुन्छन् लगभग अहिले सबै संकायमा प्रवेश परीक्षा पास गर्नु पर्छ । प्रवेश परीक्षामा सहभागी हुन कतिपयले पढेर परीक्षा दिन्छ कतिपयले यतिकै दिन्छ साेच्छ कि जाबाे प्रवेश परीक्षा दिन पढ्नु पर्छ र ? तर त्यही विधार्थिहरु मध्येलाई परिक्षाफल प्रकाशित पश्चात् कसरी चेक गर्ने थाह हुदैन ।
विधार्थि जिवनमा विभिन्न चरणहरु पार गरेका हुन्छ, अबकाे समयमा विधार्थिहरुले काेर्सहरु मात्रै पढेर हुदैन साईडकाे केही कुराहरुकाे जानकारी राख्नु पर्छ ।

लगभग १०/१२ वर्ष पहिले परिक्षाफल प्रकाशित हुँदा प्रकाशित भएकाे अर्काे दिन राष्ट्रिय स्तरका पत्रिकामा आए पछि हेर्थ्याे । समयकाे माग र बड्दाे प्राविधिक विकासले धेरै कामहरु सुलभ हुन थाल्याे जसमा परिक्षाफल हेर्ने पनि सुलभ र छिटो भयाे। प्रविधिक विकास सँगै परिक्षाफल हेर्ने प्रणाली सजिलाे भयाे तर कतिपय विधार्थिहरुकाे विकास भएन किन कि समयकाे माग अनुसार आफुलाई परिवर्तन गरेन्न ।
हामी काेर्सका किताबहरु पढ्दै गर्दा अन्य किताबहरु पनि पढ्नु पर्छ । हामी समयकाे लागि कुर्न सक्छौ तर समयले हामीलाई कुर्दैन्न । त्यसले समयकाे माग र परिस्थिति अनुसार आफु आफैलाई परिवर्तन गर्नु पर्छ। जब हामीलाई आफ्नाे आवश्यक पर्ने प्रविधिककाे प्रयाेग गर्न सक्दैनौं भने सिक्नु पर्छ ।

अन्य देशकाे तुलनामा हाम्रो पढाइकाे शैली अलि फरक छ । उता तिर थेउरि सहित विभिन्न त्रियाकलाप पनि गराउँछ र क्षमता वृद्धि गर्नुे सक्षम बनाउँछ । काेर्स सहित उक्त सँग सम्बन्धित कुराहरु पनि सिकाउ छन । तर हाम्रो देशमा अलि फरक छ । तुलानात्मक रुपमा अन्य देशकाे तुलनामा हाम्रो देशकाे पढाइ राम्रो मानिन्छ ।

#results #Masters #bachelors #intermediate #Slc #future #career