कृपया सहयोग गरिदिनुहोला है, एउटी आमाको आशिष लाग्नेछ ।

ईलाम ०७ ईलाम बस्ने ३ वर्षिय प्रभास श्रेष्ठ विगत कान्तिबाल अस्पताल, काठमाडौमा भर्ना छन । मृगौलाकाे क्यान्सरले गर्दा अहिले प्रभासलाई आइसियु वार्डमा राखिएको छ । तर परिवारको आर्थिक अवस्था निकै कमजोर भएको र यो लक डाउनको समयमा सहयोगको लागि हार गुहार गर्न कतै जान समेत नसकेकोले नियमित उपचार गराउन समस्या परेको उहाँको आफन्तले बताउनुभएको छ । यो जटिल समयमा उहाँको जीवन रक्षाको निमित्त मनकारी मनले सहयोग गरिदिनुहुन अनुरोध गर्दछु ।

परिवारिक अवस्था कमजोर रहेकाे छ । उसकाे बुवा विदेशमा काम गर्दै हुनु हुन्थ्याे हाल केही महिना देखि नेपालमा प्रभास उपचार गराउँदै अाईरहेकाे छ । अहिले सम्म भएकाे रकम जति सकियाे तर उसकाे उपचारमा अझै लाखौं रकम लाग्ने भएकाे हुनाले सहयाेग लागि अनुराेध गर्दा छु ।
प्रभासलाई मृगौला क्यान्सर भएकाे र त्यसकाे लागि शल्यक्रिया गर्नु पर्नेछ । आर्थिक समस्याले गर्दा शल्यक्रिया गर्न नसकेर त्यसकाे असर शरिरकाे अन्य भागमा पनि गर्न थालेकाे छ । 

परिवारिक विवरण:
बिरामीकाे नाम: प्रभास श्रेष्ठ
बिरामी बुवाकाे नाम: गाेपाल श्रेष्ठ 
आमा: मिरा श्रेष्ठ 
घर: ईलाम-०७ ईलाम 
हाल माईत: मिथिला नगरपालिका, धनुषा 

सहयोगको निमित्त बिरामीको आमा मिरा श्रेष्ठलाई सिधै ९८२५८७९३४० मा सम्पर्क गर्नसक्नुहुनेछ वा ९८४०६१०२२० प्रविन मा गर्दा हुन्छ । आशा छ हाम्रो सानो सहयोगले एउटी आमाले आफ्नो छोरो फेरि फिर्ता पाउने छिन् ।

साथीहरु, सहयोगको लागि:
Account name : Mira Kumari Bal
Account no. :00311000013523000001
Jyoti Bikash Bank

NIC Asia
A/c no.: 1215750781875001
A/c Holder : Praveen Gurung



वा सिधै ९८४०६१०२२० प्रविन मा e-Sewa/khalti गरिदिन सक्नु हुनेछ । एकै जनाले १००० सहयोग गर्न सकिँदैन होला तर १०० सकिन्छ । थोरै भए पनि सबैले सहयोग गरौं है ।

#HelpNeede #pleaseshare #Covid19Nepal