एउटा भनाई छ “सपना देखिन्छ पुरा हुन्छ पनि हुदैन, सपना देखि पछि पुरा गर्न लगि पर्नु पर्छ तर जिवनमा सोचे झै जिवन जिउनु अति नै उतम हो ”
संतोष एक होनहार विधार्थी थियो । गरिव परिवारबाट सबैको आशाको किरण थियो । पढन्मा बच्चै देखि नै राम्रो कक्षामा अब्बल आउने विधार्थी थियो । सहयोगी मनका संतोष कसैलाई सहयोग चाहियो भने बच्चै देखि सहयोग गर्ने गथ्र्यो ।
पढाईमा अब्बल भए कै कारणले एसएलसिमा उच्च श्रेणिमा पास भयो । प्राय विधार्थीहरुको कुरा आउने कि उच्च शिक्षा के पढ्ने भन्नेर त्यस्तै संतोषलाई नि आयो । उसको परिवारमा पढ्ने विधार्थी एक्लै नै थियो अगाडि गाईड गर्ने कोई पनि थिएन ।
उच्च शिक्षा राजनितिक शास्त्र पढ्छु भनेर संतोष सोच्यो तर उसलाई पनि थाह थिएन कि यो विषय पढेर के गर्छु भनेर । परिवारको कोई पनि नपढेको तर अरुसँग बुझेर पढाई खर्च नदिने भनु भयो । संतोष भरखरै एसएलसि सकाएका थियो काम गरेर पढेन कुरा भएन ।
उसलार्इं आफैलाई थाह थिएन कि यो विषय पढेर के हुन्छ भनेर र उसको परिवारको साथ नभएर उ अन्य विषय पढयो ।
संतोष अन्य विषय लिएर पढ्यो विस्तार विस्तार परिवार कै सबै भन्दा पढि पढने मान्छे भयो र स्नातोकत्तर गर्यौ । उसले किन पढ्न चाहन्थ्यो राजनितिक शास्त्र बल्ल बुझ्यो । बच्चामा गर्न खोजेको कुरा गर्न थाल्यो । देश समाजको लागि सदैव सोचने काम गर्न खोज्ने । समाजको लागि सेवा गर्न सोज्ने । संतोषको सोच पनि देशको सेवा गर्न र सबै जना गर्नु पर्ने दायित्व हो ।
वास्तवमा सपना सबैको पुरा हुदैन तर कोई न कोईको पुरा अवश्य हुन्छ । हुने बिरुवको चिल्लो पाछ झै तपाई भविष्यमा के बनु हुन्छ त्यो कहिन कहिन तपाईको सोच बानीले नै हुन्छ ।
सकारात्मक रुपमा केहि गर्नु भयो भने सफल अवश्य हुन्छ । सकारात्मकता नै सफलताको मुल मन्त्र हो ।
परिवर्तन सम्भव छ सुरुवता गर्न मात्रै जरुरी छ ।

Video link:https://youtu.be/79yCU4BUfVk

#SarojkumarMahato #SKMwrites #Contentcreator #Blogger #socialissue #motivationalvideo #motivationalstory #nepalistory