शुभकामना छ
तिमीलाई, उसलाई र सबेैलाई ।

फाेनमा डाईल गरेर फाेन गर्न नसकेकाहरुलाई शुभकामना,
टाईप गरेर मेसेज पढाउन नसकेकाहरुलाई शुभकामना ।

बाेल्न खाेज्दा आवज नआउनेकाहरुलाई शुभकामना,
मनका कुरा बताउँन खाेज्दा बताउँन नसकेकाहरुलाई शुभकामना ।

मेरै हाे साेच्ने आफ्ना बनाउन नसकेकाहरुलाई शुभकामना,
जीवन भरि हेरे बस्ने केही अगाडि बढ्न नसेकाेहरुलाई शुभकामना ।

शुभकामना छ उसलाई जसले प्रेम पाएकाे छ, उसलाई जसले प्रेम साेचेर बसेका छन, उसलाई जसले प्रेम पाएकै छैन ।

प्रेम सम्मान हाे, विश्वास हाे अनि अहिले सम्म पृथ्वी बाँच्नुकाे आधार हाे ।

“शुभकामना”

#valentineday #valentineday2020 #love