महामारी भयो कोरोना,
सुरक्षित, सावाधान बसौना ।

पानि, साबुनले हात सफा गरौ,
सेनिटाइजर, मास्कको प्रयोग गरौ ।

भिड भाडाबाट टाढा बसौ,
घर मै सुरक्षीत बसौ ।

चीनबाट आयो,
संसार भर फैलियो ।

कोरोना अत्यन्त खतरनाक,
टाढा भएर छिक्नु नाक ।

नमस्ते, नमस्कार गरौ,
टाढाबाट कुरा गरौ ।

खाने कुरा राम्रोसंग पकाउ खाउ,
संका लाग्यो भने अस्पताल जाउ ।

पौष्टिक खाने कुरा खाउ,
स्वास्थ्य भइ आफु नि बचौ अरुलाई नि बचाउ ।

गल्त समाचारको पछाडी नलागौ,
पूर्ण, पुरा, जानकारीको सुचना सम्प्रेषण गरौ ।

लेखक: सराेज कुमार महताे (०८/१२/२०७६)

#Covid2019 #Covid2019Nepal #StaySafe