४०० भन्दा बढीको सहभागी रहेको ऐतिहासिक कार्यक्रम – २०८१ मा ४६ जना रक्तदाताले रक्तदान गर्नु भयो, ८२ जनाले रगत समुह परिक्षण गराउनु भयो, २० जनाको सहभागीमा वक्तृत्वकला प्रतियोगिता सफल भयो, २०८० को एस.ई.ई. मा बटेश्वर गाउँपालिकामा उत्कृष्ट ल्याउने १ जना छात्रा २ जना छात्रलाई सम्मान गरियो ।
कार्यक्रम सफल बनाउन भुमिका खेल्न सम्पुर्ण प्रति अभारी छौ । पुन विभिन्न कार्यक्रम सहित भेट्ने छौ ।