#Awareness_Post #SuccessStory #Experince#BFNTeamImage result for plateletsआखिर Platelets Donation के हो ?

Platelets are tiny blood cells that help your body form clots to stop bleeding. If one of your blood vessels gets damaged, it sends out signals to the platelets. The platelets then rush to the site of damage. they form a plug (clot) to fix the damage.

The process of spreading across the surface of a damaged blood vessel to stop bleeding is called adhesion. This is because when platelets get to the site of the injury, they grow sticky tentacles that help them stick (adhere) to one another. They also send out chemical signals to attract more platelets. The additional platelets pile onto the clot in a process called aggregation.

‌‌‌‌‌‌Donate गर्दा कस्तो हुन्छ ?
केहि समय अघि गर्भवती महिलालाई Platelets Donate गर्नुभएका Sunil Maharjan जि को अनुभव :
सर्वप्रथम धन्यबाद टिम ब्लडफर नेपाल , जसले मलाई अफ्ठेरोमा परेको व्यक्ति सम्म पुग्न सहयोग गर्नु भयो र उहाहरुले मलाई Platelets दान गर्न उत्प्रेरित गर्नुभयो | मेरो यो Platelets दान गरेको पहिलो पटक हो सदा झैँ रगत त अफ्ठेरोमा परेको बेला सबैलाई दिन्थे तर त्यो बेला (जेष्ठ २८ गते)का दिन छुट्टै अनुभब बटुल्न सफल भए| पहिला सुन्दा त अचम्म लग्यो Platelets पनि दान गर्न मिल्छ र जस्तो लग्यो त्यसपछि टिम ब्लडफर नेपालले मलाई सम्पर्क गर्नु भयो| अनि भन्नु भयो teaching hospitalमा जुनु मगर भन्ने व्यक्तिको Platelets count ६०००० भन्दा तल भएको रे गर्दा उहाँको ज्यान जोखिममा छ भन्नु भयो त विस्तृत रुपमा Platelets दानको बारेमा बुझाउनु भयो तथा भिडियो पठाउनु भयो र मैले त्यस भिडियो हेरे , भिडियो हेरेता पनि मनमा अलि डर अनुभव भएको थियो त्यसपछि मैले आफ्नो पारिवारिक डाक्टरलाई सोधे : उहाले भन्नु भयो ‘रगत जसरी नै झिक्ने हो फरक के हो त, रगतदान गर्न समय लाग्ने भनेको ४-७ मिनेट लाग्छ तर Platelets दान गर्दा लगबग २ घण्टा लाग्छ र रगत निकाल्ने र त्यस रगतलाई मेसिनमा हालेर Platelets लाई छुट्टै पाकेटमा निकाल्ने अनि रगत फेरी हाम्रै ज्यानमा फिर्ता गर्ने हो| ”

Image may contain: 2 people, people sitting and indoorत्यसपछि म ढुक्क भएर Platelets दिन गए र केहि समय पछि Platelets दान गर्न भनि teaching hospital पुगे र केहि समय पछि दान गर्न सुरु भयो | सुरु गरेपछि मैले डाक्टरसापलाई सोधे मैले आज Platelets donate गरे भने अब कहिले दिन मिल्छ (मनमा एकदम जिज्ञाशा र उत्साह थियो), डाक्टरसाब ले भन्नु भयो Platelets दान गरेको १ हप्ता मा फेरी दिन सक्नु हुन्छ भन्नुभयो| तर Platelets दान गर्ने बेलामा याद गर्नु पर्ने कुराहरु भनेको दान गर्नु पूर्व टोइलेट जाने(दिसा तथा पिसाब ) गर्ने किनकि Platelets donate गर्न २ घण्टा लाग्ने भएकोले गर्दा त्यस समय अबधि भर कहिकतै जना नमिल्ने तथा रोक्न नमिल्ने हुन्छ| Platelets count (minimum 150000-450000) Platelets donate गर्दा डराउनु पर्दैन रगत भन्दा चाडो recover हुन्छ र दान गर्नु भन्दा अगाडी तपाईको रगत पूर्ण जाच गरि तपाइको ज्यानमा भएको Platelets count हुन्छ अनि मात्र तपाईबाट Platelets निकालिन्छ| हामी एक सहयोगी हातले अरु कसैको ज्यान बच्छ भने किन नगर्ने |
#donate_blood_save_life#BloodForNepalTeam#BFN#WeShareCareसेवा नै धर्म हो | | |