नव विवाहित जोडीलाई मुख्यमन्त्री राउतको शुभकामना, Image may contain: 1 person, standing and text 

मंसिर १६ । प्रदेश सरकार, विश्व हिन्दु परिषद र ऐतिहासिक मणिमण्डप संरक्षण समितिको संयुक्त आयोजनामा आज जनकपुरमा एक सय आठ जोडीको सामूहिक आदर्श विवाह सम्पन्न भएको छ । 

मुख्यमन्त्री “बेटी पढाउ ,बेटी बचाउ” कार्यक्रमको एउटा अंगको रुपमा सम्पन्न भएको उक्त सामूहिक आदर्श विवाह कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले यस्ता सामूहिक आदर्श विवाहले समाजमा सकारात्मक सन्देश जाने बताउनु भयो ।
उहाँले नवविवाहित जोडीलाई सम्मान पत्र प्रदान गर्दै समाजमा नयाँ शोचको विकास हुने र प्रदेशको कुनै पनि स्थानमा हुने यस्ता आदर्श सामूहिक विवाह कार्यक्रममा प्रदेश सरकार खुलेर सहयोग गर्ने समेत बताउनु भयो ।
नवविवाहित जोडीको आमा बुवाको खुलेर प्रसंशा गनुृ हुँदै मुख्यमन्त्री राउतले यस्ता कार्यक्रमले समाजको अभिशापको रुपमा रहेको दहेज प्रथा अन्त गर्न सहयोग पुग्ने विश्वास समेत व्यक्त गर्नु भयो ।

Image may contain: 26 people, people smiling, crowdImage may contain: 16 people, people smilingImage may contain: 9 people, people standingImage may contain: 11 people, crowd and outdoorImage may contain: 13 people, people smiling, people standing and people on stageImage may contain: 4 people, people standingImage may contain: 8 people, people standingImage may contain: 3 people, people on stage, people standing and hatImage may contain: 2 peopleImage may contain: 7 people, people standingImage may contain: 4 people, people smiling, people standingImage may contain: 3 people, people standing and hatImage may contain: 12 people, people standingImage may contain: 6 people, crowdImage may contain: 11 people, including Awaaz Gagan Tak, people smiling, crowd, night and outdoorImage may contain: 2 people, people standing, crowd and outdoor