हस् भनेर कल गरिन् तर ।।।
तर उसको साथिले कयौँ प्रश्न उसलाई सोध्न थालिन । म साईडमा थिए, इसाराले भन्न लगाए कि “मेरो मोबाईलमा धेरै चार्ज छैन भोलि आएर कल गर्छु है, राखे ल” उताबाट हस्, जवाफ आयो ।
तै पनि साबु चिन्तित थिईन, उ यसरी झुट बोलेर कतै गएको थिईन्न, यो पहिलो पल्ट हो म उसलाई सम्झाए अनि सँगै गए । अब कहाँ जाने भनेर सोच्न थाले ।
कुनै होटलमा जानु पर्ला भनेर उसलाई सोध्दा “नाई, होटल त नजाने केहि भयो भने नराम्रो हुन्छ । सुरक्षित हुन्न । प्लिज नजाउँ न उता ।”
उसको आवाजमा “अनुरोध भन्दा डर बढि थियो” । म उसलाई सम्झाउन खोजे किन कि अन्त्य जाने भनेर कतै जाने ठाउँ थिएन । एक मात्र विकल्प होटेल थियो ।
उसलाई मनाउने एक तरिका “प्यारी, म माथि विश्वास छ नि है ?” उसले आफु भन्दा बढि छ भनेर जवाफ दिईन । अनि जाउ न म छु नि । “ट्रस्ट मि केहि हुन्न” भने उसले अलि डर भरिएको स्वरले हस् भन्निन ।
म सारासरर उसँगै होटेल तिर लागे ।
गौशालाको एक होटेलमा रुम बुक गरे । खासमा एक अर्कासँग समय बिताउने मन थियो । उसको डर कम भएको थिएन ।
रुम माथिल्लो तल्लामा थियो । जति माथि उक्लिदै थियो उसको डर बढ्दै थियो । तर, उसलाई म प्रति विश्वास थियो जसले उसको मुटु थामिएको थियो ।
होटेलका स्टाफले रुम देखाउनु भयो उसलाई सोधे मन पर्यो उसले टाउको हल्लाएर ईसारा “राम्रो छ” अनि मैले भने “यो कोठा मन पर्यो म तल आउँछु, बाँकी फोर्मालिटि पुरा गर्नको लागि” हस् भनेर स्टाफ जानु भयो ।
उसलाई यति धेरै हतार थियौ कि स्टाफ जाने बितिक्कै मलाई यति बेसरी हग गरिन् म एक छिन भन्दा भन्दै उसले मलाई आफ्नौ हातले मेरो मुख बन्द गर्दै किस गर्न थालिन् ।
हामी एकअर्कामा केहि बेरका लागि हरायो । एकअर्काको अँगालोमा बेरेर उसको ओठमा मेरो ओठ थियो ।
केहि बेर पछि उसले भन्नि “आई लभ यु सो मच, फाईनलि हामी भेट्यो” म लभ यु टु भने, अह् फाईनलि भेट्यो ।
अनि ल तिमि फ्रेस हौउ अनि म रुमको बाकी फोर्मलिटि पुरा गरेर आउँछु ।
तल गएर रुमको बुकिङ्गको बाँकी प्रक्रियाहरु पुरा गरे र माथि आए उ फ्रेस भएर मेरो प्रतिक्षा गरिरहेको थियो ।
म आए फ्रेस भए । अनि पुन हामी एकअर्कामा हरायो । उ मेरो जिउमा थिईन । विस्तारै उसले मेरो लुगा मैले उसको लुगा खोले ।
उसलाई “नाई, अहिले यो सब न गरौन् भन्दा” म हस भने तर

लेखक ः सरोज कुमार महतो ।

#sarojkumarmahatowrites #apuroprem #part14